Monday, May 23, 2016

प्रधानमन्त्रीका आलोचकलाई अमेरिकाबाट कडा जवाफः यसो गरे कसो होला…?

सम्मानीय प्रधानमन्त्री केपी ओली ज्यूले बोलेका शब्दहरू र देखेको भोलीलाई सम्भावित सपनाहरूलाई लिएर देश बिदेशमा र संचार माध्यममा, सामाजिक सञ्जाल फेसबुकमा छताछुल्ल पोखिएर पक्ष बिपक्ष भएर अनेक टिका टिप्पणी भयो र गरियो । कसैले केपी ओली बौलायो सम्म पनि भने, कसैले अकल्पनीय कुरा र सपनी देख्यो अनि बोल्यो भनेर गाली गलौज पनि गरे । सँचार माध्यम र फेशबुकमा भित्तामा ब्यांगात्मक रूपमा टिका टिप्पणी र आलोचना पनि भए ।huneaa
देशको प्रमुख ब्यक्ति प्रधानमन्त्री भएकोले देश नेपाल र नेपाली जनताको बारेमा सोच्नु सपना देख्नु अनि बिचार ब्यक्त गर्नु उनको कुनै अपराध होइन, प्रधानमन्त्रीको प्रमुख कर्तब्य र जिम्मेबारी पनि हो । बिश्वेश्वर प्रसाद कोईरालाले २००७ सालमा देखेको गणतान्त्रिक नेपालको संबिधान पुरा हुनको लागी ६५ बर्ष लाग्यो र नेपाली जनताको महान बलिदानी पश्चात २०७२ सालमा पुर्ण भयो भने केपी ओलीले देखेको सपना, गरेको कल्पना पनि कुनै दिन केही समय पछी अबश्य पुर्ण हुनेछ ।
तत्पश्चात नेपाली झन्डासहितको पानी जहाज समुन्द्रमा दौडिने छन, घर घरमा पाइप लाइन बिच्छ्याइएर खाना पकाउने ग्याँस बल्नेछ, २४ घण्टा बत्ती आउने लोडसेडिँग मुक्त देश नेपाल बन्नेछ ।
त्यसै गरी…
जसरी नेपालको संविधान ६५ बर्ष पछी गणलान्त्रिक नेपालको संविधान २०७२ लाई सम्बिधान सभाले पूर्णता दियो त्यसै गरी ।
त्यसैले अब हामीले केपी ओलीको बोलीलाई पुर्णता दिनको लागी यसो गरे कसो होला ?
प्रधानमन्त्री ओलीको बोलीलाई साकार पार्नको लागी तपाई हामी सबैले बर्ष भरीको खराब बानी अर्थात आदतको २५ प्रतिशत मात्रै कमी गर्यौँ भने बचत राख्यौ भने जनताको संविधान बनाउन ६५ बर्ष जस्तो कुर्नुपर्दैन की ? तपाई हामी सबैले आफ्नो खराब आचरणलाई बदल्दियौ भने पनि ५ बर्षमा ओलीका सपना हाम्रो लागी बिपना पनि हुन सक्दछ की ?
जस्तै तपाई हामीमा भएको खराब आचरणबाट सँचित भएको रकमले केपी ओलीको बोलीलाई साथ र सहयोग यसरी पनि हुन सक्दछ ।
१) तपाई हामी सबै नेपालीले चुरोट खानेले चुरोटको अम्मललाई २५ प्रतिशत कटौती गरेर बर्ष भरीको खर्च सँचित गरौं ।
२) जाड रक्सी खानेहरूले बर्ष भरीको खर्चको २५ प्रतिशत कटाएर के पी ओलीको भोलीको सपनाको लागी सँचित गर्नुहोस ।
३) देश बिदेशमा यात्रा गर्न मन पराउने जानेहरूले २५ प्रतिशत यात्रालाई घटाएर बचेको रकमलाई ओलीको सपनाको लागी सँचित गरौ ।
४) दैनिक उपभोग्य बस्तुमा केही कटौती अर्थात २५ प्रतिशत गरेर बचेको रकमलाई सँचित गरेर भोलीको नेपालको सपनाको लागी सँचित गरौ ।
५) हामी नेपालीले लगाउने लत्ता कपडामा किन्ने मात्रामा २५ प्रतिशत कटौती गरेर, मनलाई केही महान बनाएर बचेको रकमलाई प्रधानमन्त्री केपी ओलीको भोलीको सपनाको लागी सँचित गरौ ।
देश बिदेशमा रहने सम्पुर्ण नेपालीले सकारात्मक सोचले मन खोलेर एकले अर्कोलाई साथ र सहयोग गर्यौ भने प्रत्येक नेपालीको घरमा उज्यालो हुनेछ, प्रत्येक घरमा ग्याँस पाईप लाईन जोडिएका हुने छन र हाम्रो आफ्नै चन्द्र सुर्य ध्वजा जडित पानी जहाज समुन्द्री तटमा दौडिएको हुनेछन । त्यसैले प्रत्येक नेपालीले २५ प्रतिशत खर्च कटौती गरी पानी जहाज किन्ने रकम सँचित गरौ र प्रधानमन्त्री ओलीको सपनालाई साकार पारौ ।
गरे के हुन्न ? हामी नेपाली मिल्यौ भने के हुन्न ? देशमा ठुला ठुला आन्दोलन र परिबर्तन सफल भए भने प्रधानमन्त्री ओलीले सोचेको र देखेको भोलीको सपनाको, कल्पनाको नेपाल पुरा हुनलाई जनताको संविधान बन्नलाई ६५ बर्ष कुर्न परे जस्तो टुलुटुलु हेरेर बस्न नपर्ला की ? राजनीतिक र व्यवहारिकक मत भिन्नता जे जस्तो भए पनि देश निर्माणको लागि एकमत र हातेमालो हुनु आबश्यक छ ।
त्यसैले हामी सबैले आँट, हिम्मत र साहस गरौ र अर्को जुनीमा होईन यही जुनीमा अर्थात केही बर्षमा हामी सबैको नेपालीको सपना साकार हुनेछ । हाम्रो देश हामी आफैले बनाउने हो अरूको मुख ताकेर बस्ने होईन । हामी केबल हातमा र साथमा साथ मिलेर ब्यक्तिगत ईस्यालाई त्याग गर्नुपर्दछ । एउटा ब्यक्तिले देखेको सपना एक्लै पुर्ण गर्न सक्ने होइन । त्यसैले हामी हामी बिचको अहँकारलाई त्याग र देशको सपना देख्ने सोच्नेलाई सहयोग गर्नु नै सबै भन्दा सहज माध्यम हो भन्ने लाग्दछ ।
अन्तमा…
यसरी कटौती गरेको २५ प्रतिशत खराब आचरणलाई प्रधानमन्त्रीको पानी जहाज समुन्द्रमा कुदाउने सपना र चाहानालाई सहयोग कोष खडा गरेर जम्मा गर्ने की… कसो ?
जय नेपाल ।
मिन दर्लामी
सिकागो, अमेरिका ।
dainiknepal

Continue Reading…

पाहुना आएका नरेन्द्रको झ्यालबाट खसेर मृत्यु

ताप्लेजुङ: ताप्लेजुङ नगरपालिका-१ स्थित एक घरमा पाहुना आएका झापा निवासी नरेन्द्र लिम्बूको गए राति कोठाको झ्यालबाट खसेर ज्यान गएको छ ।

यहाँस्थित खड्क केदेमको घरमा डेरा गरी बस्ने आफन्त सञ्जय केदेमको कोठामा आएर बसेका दुधे-१ का अन्दाजी ३५ वर्षीय लिम्बूको राति बाहिर निस्कने क्रममा झ्यालबाट खसेर घाइते भई उपचारकै क्रममा जिल्ला अस्पताल ताप्लेजुङमा ज्यान गएको प्रहरीले जनाएको छ।yastoo
प्रहरीका अनुसार खानपिन पछि लिम्बू कोठामा गई सुतेको र राति शौच गर्न निस्कने क्रममा झ्यालबाट तीन तलामुनिसम्म खसेर घाइते भएका थिए। बाहिर निस्कने क्रममा उनी अचानक झ्यालबाट खसेका हुन्।

उनी खसेको थाहा पाउनासाथ आफन्तले उपचारका लागि अस्पताल पुर्‍याए पनि उपचारकै क्रममा राति १२:३० बजे निधन भएको जनाइएको छ।

आफ्नी साली बिरामी भएको र उनलाई हेर्नका लागि लिम्बू सोमबार बेलुका ताप्लेजुङ आएका थिए। लिम्बूको शव अहिले जिल्ला अस्पतालमानै रहेको प्रहरीले बताएको छ। रासस
annapurnapost

Continue Reading…

यी हुन् प्रहरीका ‘भाइरस’ डीएसपी

११ जेठ, काठमाडौं ।

सत्य सेवा सुरक्षणमको नारा लिएर प्रहरीमा जागिर खानेले प्रहरीको बर्दीलाई मागि खाने भाँडो वनाएका छन् । यस्ता केही प्रहरीका कारण संगठन नै बदनाम हुन पुगेको छ ।

पछिल्लो समय प्रहरीका केही अधिकृतले जनताका मन छुने काम गरेर संगठनको शिर उच्च राख्ने काम गरेपनि संगठनमा भाइरसहरुको कमी छैन ।

एक जना मात्र खराब प्रवित्तिका व्यक्तिको कारण पुरै संगठन बदनाम हुँदै आएको छ । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले यस्ता बदनाम र घुस्याहा प्रहरी अधिकृतमाथि पासो थाप्दै आएको छ ।deshii

मै हुँ भन्ने प्रहरी अधिकृत पनि अख्तियारको फन्दामा परीसकेका छन् । तर महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी श्यामकुमार राइले यी सब कुराको बेवास्ता गर्दै सो क्षेत्रमा खुलमखुल्ला असुली धन्दा चर्काएका छन् ।

तिन महिना अगाडी मात्र सो क्षेत्रमा सरुवा भएका राईले प्रत्येक ढुंगा खाने, क्रसर, डिपो, जुवा तासको अखडा, गेष्टहाउस, काठका व्यापारीबाट पैसा असुल्न थालेपछि प्रहरी संगठन कै बदनाम हुन थालेको हो ।

व्यापारी र गैर कानूनी धन्दामा संलग्नलाई डिएसपी राईले कार्यलयमै बोेलाएर डिल गर्न थालेपछि यो कुरा बाहिर आएको हो । एक महिना अगाडी डिएसपी राईले वन उत्खनन् गरीरहेको स्काई भेटर नियन्त्रणमा लिई कारवाहीको लागि वनमा नबुझाई एक सातासम्म आफ्नो नियन्त्रमा राखेर बार्गेनिङ गरेका थिए ।

शिव थापाको स्काई भेटर भाडामा लिएर दिपक तंमाङले वन उत्खनन् गरेका थिए । वन उत्खनन्मा प्रयोग भएको मेशिनलाई वन कार्यालमा नबुझाई डिएसपी राईले दुई लाख असुलेर छाडेको चर्चा चापागाउँमा चलेको छ ।

वन उत्खनन्मा प्रयोग भएका मेशिन जफतसम्म गर्ने अधिकार कानूननले वनलाई दिएको छ । वन ऐन २०४९ ले अतिक्रमण भएमा अतिक्रमण गर्न प्रयोग भएका मेसीन र सवारी साधनलाई जफत गर्नेसम्मको अधिकार दिएकोे छ ।

तर डिएसपी राईले कानुनको धज्जी उडाउँदै आफ्नो खल्ती भरेर पुनः सो स्काई भेटर वन उत्खनन् गर्न पठाएपछि डिएसपीको नियतमाथि प्रश्न खडा भएको हो ।

वन हाता भित्रै ५२ ढुंगा खानी एक दर्जनको हाराहारीमा रहेका क्रसरबाट मासिक उठाउँदै संरक्षण दिन थालेको आरोप समेत स्थानियको छ । राइले नल्लु खोलास्थित क्वालिटी रोडाढुंगा, युनाइटेड सिमेन्ट, केपी सिमेन्ट र विनायक इण्डस्ट्रिज, फूलचोकी चुन ढुंगा उद्योगलगायतबाट पैसा असुल्न थाली सकेका छन् ।

५ जेठमा फूलचोकि चुन ढुंगा उद्योगका रविन महतसँग डिएसपी राईले कार्यालयमै एक लाख रुपैंया घुस लिएको स्रोतको दाबी छ । अवैद्य खानीबाट उत्खनन् वन्द गराउनुको साटो डिएसपी राईले खानी सञ्चालकलाई कार्यालयमा बोलाएर फलफूल र चिसो खुवाउँदै रकम असुलेका थिए ।

विनायक इण्डस्ट्रिजका शेखर महतसँग मासिक ५० हजार दिने शर्तमा डिएसपी राईले एक महिनाको रकम लिई सकेको स्रोतको दाबी छ ।

त्यसतै एक महिना अगाडी क्वालिटी रोडाडुंगा उद्योगका सञ्चालक मधुसुदन डोटेलसँग ढेड लाख रुपैंया पैसा असुलेका थिए । पैसा पनि लिने र खानी पनि वन्द गराएपछि यो कुरा बाहिर आएकोे हो ।

टिका भैरवप्रहरी चौकीका असई अन्नत कार्कीले नियन्त्रणमा लिएका गाडी र मेशिनहरु डिएसपी राईले मोटो रकम फिटेर छाड्ने गरेको ललितपुर प्रहरी भित्रै चर्चा छ ।

डिएसपी राईको बिषयमा गुनासो बढेपछि ललितपुर प्रहरीले समेत निगरानी बढाएको स्रोतको दाबी छ । यस बिषयमा ललितपूर प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले प्रमाण भेटिए कारवाही गर्ने जनप्रहारसँग बताए । जनप्रहार साप्ताहिकमाा खबर छ ।
nepaliheadlines

Continue Reading…

सम्भोग गर्दा किन आवाज निकाल्छन त महिला ? हेर्नुस भिडियो सहित जनिराख्नुस

आपसमा यौन सम्पर्क गर्दा महिलाले छुट्टै आवाज निकाल्छन् । आवाज त निकाल्छन् तर किन निकाल्छन् त यस्तो आवाज यो सबैका लागि रोचक विषय हुन सक्छ । 

 यसबारेमा केही वैज्ञानिकले आवाज निकाल्नु नाटकमात्र हो भनेका छन् भने केही अनुसन्धानकर्ताहरुले आननदको अनुभूति हो भनेका छन् । साथै केहीले सेक्सको समयमा महिला अचेत अवस्थामा पुग्ने भएकाले यस्तो आवाज निकाल्ने जनाएका छन् । 

 तर यसबारे पछिल्लो अनुसन्धानबाट निकालिएको निस्कर्ष भने अलि फरक छ । अमेरिकाका गेल ब्रेबर र कोलिन ए हैँडीले गरेको अनुसन्धानमा अधिकांश सहभागिहरुले यौज सम्पर्कका क्रममा आवाज निकाल्नु वाहना मात्र भएको बताएका थिए ।

 सो अनुसन्धानमा सहभागि १८ देखि ४८ वर्षसम्मका ७१ जना महिलालाई सोधिएको ‘तपाई सेक्स गर्दा आवाज किन निकाल्नु हुन्छ’ भन्ने प्रश्नमा उनीहरुले यसलाई वाहाना मात्र भएको बताएका थिए । प्राय महिलाले सेक्सकाबेला एस, गो, मोर प्लिज, स्टप, लभ यु, आउच जस्ता शब्द निकाल्ने गरेको अनुसन्धानले देखाएको छ ।

 सो अनुसन्धानमा सहभागि अधिकांशले आफ्नो यौन साथीलाई अधिक मनोरञ्जन दिलाउन आवाज निकाल्ने गरेको बताएका थिए । साथै केहीले पार्टनरको आत्मबल बढाउन र केहीले आवाजबाट छुट्दै आनन्दको महशुस गर्न यसो गर्ने गरेको बताए । एजेन्सी
Continue Reading…


Popular Posts

Powered by Blogger.
Copyright © Funtoosh Blog