पानी जहाज किन्न बजेटमै व्यवस्था
सरकारले पानी जहाज किन्नका लागि बजेटमै व्यवस्था गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले पानीजहाज सञ्चालनको तयारी तथा कार्यान्वयन गरिने जानकारी दिए । केहि साताअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्द र प्रशान्त महासागरमा नेपालले पानी जहाज चलाउने बताएको सन्दर्भमा बजेटमा यस्तो ब्यवस्था गरिएको हो ।ratopati