काठमाडौंमा भूकम्पको ठूलो धक्का
काठमाडौं, १५ जेठ । काठमाडौं उपत्यकामा शनिबार दिउँसो भूकम्पको कडा धक्का महसुस गरिएको छ ।
दिउँसो ३ बजे २२ मिनेट आसपासमा भूकम्पको कडा धक्का महसुस गरिएको हो ।
भूकम्पपछि स्थानीय सर्वसाधारण घरबाहिर निस्केका छन् ।
विस्तृत विवरण आउन बाँकी छ ।
dainiknepal