Tuesday, June 7, 2016

फेरियो मोबाईलमा रिचार्ज गर्ने तरिका (तरिका सहित)

नेपाल टेलिकमले रिचार्ज गर्ने तरिका परिवर्तन गरेको छ । नेपाल टेलिकमका प्रयोगकर्ताहरुले ८४११८ पिन नम्बर ३ डायल गरि रिचार्ज गर्दै आएका थिए । अब भने * ४१२* पिन नम्बर # गरेर प्रिपेड मोबाइल रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ ।

bharr
त्यस्तै पोस्टपेड मोबाइलमा भने *४१२ * पिन नम्बर * १० # डायल गरेर रिचार्ज गर्न सकिने छ । त्यस्तै १४१५ डायल गरेर पनि सो रिचार्ज गर्न सकिने छ ।अब एउटै रिचार्ज कार्डबाट GMS तथा CDMA मोबाइलमा रिचार्ज गर्न सकिने भएको छ।

रिचार्ज गर्ने नयाँ तरिका :

• 1415 डायल गरी प्राप्त निर्देशन अनुसार गर्ने

• *412*Pin Code# डायल गर्ने वा

• http;//webrecharge.ntc.net.np मार्फत गर्ने Recharege भए नभएको थाहा पाउन

• GSM प्रिपेडको लागि *400# वा 1415 डायल गर्ने •

CDMA का लागि 1415 डायल गर्ने



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog