Tuesday, June 7, 2016

राजदूत रे’लाई देश निकाला गरौं जस्तो लागेको थियो, तर छाडिदिएँ : प्रधानमन्त्री ओली

२६ जेठ, काठमाडौं ।

राष्ट्रपतिको भारत भ्रमण स्थगित भएको बारेमा प्रधानमन्त्री केपी ओलीले भने, ‘एकातिर मलाई हटाउन खोज्ने अनि अर्कातिर राष्ट्रपतिलाई दिल्ली पनि बोलाउने ? त्यो भ्रमण मैले रोकेकै हो ।

bhana

राजदूत रञ्जित रेलाई पनि अवाञ्छिक व्यक्ति घोषणा गरेर देशनिकाला गरौं जस्तो लागेको थियो तर भै’गो भनेर छाडिदिएँ ।

उनले भने, ‘यसो गरेको भए अरु देशमा पाष्टिङ हुन पनि उनलाई गाह्रो पथ्र्यो । दिपकुमार चाहिँ सरकार फेरौं भनी राप्रपा नेपालाई फकाउँदै हिँडिरहका थिए ।’ आजको जनआस्था साप्ताहिकमा खबर छ ।
nepaliheadlines



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog