Sunday, May 29, 2016

सुनको मूल्य घट्यो

जेठ १६

काठमाडौं – साताको पहिलो दिन आइतबार सुनको मूल्यमा गिरावट आएको छ । sunआइतबार सुन तोलाको ५४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य तोलाको ५४ हजार थियो ।
आइतबार चाँदीको मूल्य तोलामा ७ सय ५० रुपैयाँ किनबेच भइरहेको छ ।
ratopati



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog