Monday, May 30, 2016

पेट दुखेर हैरान हुनुभएको छ ? यी हुन निको पार्ने घरेलु औषधि

के यहाँको पेट खराब छ ? अपच हुने समस्या छ ? आयुर्वेदिक जडिबुटि तथा घरेलु मसलाहरुले फाईदा गर्छ।

१) एक टुक्रा कालो नुन, केही थोपा कागतिको रस र अदुवाको टुक्रा मिलायर खाएमा अपच तथा पेट दुखाई ठिक हुन्छ।

२) एक ग्लास दुधमा थोरै मख्खन,सुकेको जिरा,सुकेको धनीया मिलायर खाएमा राम्रो गर्छ।pet

३) ताजा पुदिना,हरियो खुर्सानी,अदुवा र कागती पाचन प्रणालीलाई मजबुद बनाउने औषधी हरु हुन्।

४) एक ग्लास तातो पानि,कागतिको रस र मह मीलायर खाली पेटमा खाए पनि पाचन प्रणाली लाई धेरै राम्रो गर्छ।

५) ध्युकुमारीको जुस खाली पेटमा १० देखी १५ खाने गरेमा पेटको सम्पुर्ण रोग ठिक हुन्छ।
dcnepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog