Monday, May 30, 2016

एकाबिहानै प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं, १७ जेठ । बजेट पारित भएपछि एमालेको प्रस्तावमा माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउने चर्चा भइरहेका बेला आज बिहान प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटमा बजेटका विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।vet
‘बजेटकै विषयमा छलफल भएको हो’, प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘माओवादीले अगाडि सारेका विषयम छुटेका भए बजेटमा समावेश गर्न सकिने विषयमा पनि कुराकानी भएको छ ।’
माओवादी केन्द्रले आफ्ना लडाकुहरूलाई दिन बाँकी रकम र सहिद, घाइते, बेपत्ता परिवारकाका साथै कृषि मन्त्रालयाका बारेमा बजेट मौन रहेको भन्दै असन्तोष जनाउँदै आएको छ ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog