Tuesday, May 24, 2016

नेता बाबुराम पक्राउ परेपछि नेपाल बन्दको घोषणा, विप्लव पनि सडकमा उत्रिने

काठमाडौं, ११ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले नेपाल बन्दको घोषणा गरेको छ ।
विप्लव माओवादीको केन्द्रीय समिति बैठकले आफ्ना जिल्लास्तरीय नेता बाबुराम राईलाई प्रहरीले विनाकारण पक्राउ गरी हिरासतमा थुनेको विरोधमा जेठ २७ गते नेपाल बन्दको घोषणा गरेको हो ।bipall
झापा जिल्ला कमिटीका सचिव बाबुराम पार्टीको भातृ संगठन राष्ट्रिय युवा जनस्वयंसेवकका केन्द्रीय महासचिव समेत हुन् ।
उनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्धा लगाएपछि आफूहरु नेपाल बन्द गर्ने निष्कर्षमा पुगेको प्रवक्ता प्रकाण्डले जनाएका छन् ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog