Friday, June 3, 2016

पहिरो जाँदा राजमार्ग अवरुद्ध

डोटी, २२ जेठ । डोटीको वनलेक–७ स्थित केआइसिंह राजमार्गमा पहिरो खस्दा यातायातका साधन पूर्णरुपमा ठप्प भएका छन् ।
आज बिहान करिब ७ः१५ बजे माथिबाट एक्कासि खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो ।jada
भारी वर्षासँगै आएको पहिरो हटाउन प्रहरी र स्थानीयवासीले प्रयास गरिरहेको प्रहरी सहायक निरीक्षक कर्णबहादुर घर्तीले जानकारी दिनुभयो । रासस
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog