Friday, June 3, 2016

विप्लव माओवादीका तनहुँ जिल्ला सेक्रेटरी गिरफ्तार

शुक्रबार, २१ जेठ
काठमाडौं । नेकपा माओवादीका तनहुँ जिल्ला सेक्रेटरी निरु थापालाई शुक्रबार प्रहरीले गिरफ्तार गरेको छ । पार्टी कामको सिलसिलामा पोखरा पुगेका थापालाई (आज) शुक्रबार पोखराको लेकसाईड बाट प्रहरीले गिरफ्तार गरेको भन्दै नेकपा माओवादीकी केन्द्रिय सदस्य तथा गण्डकी ब्युरो ईन्चार्ज सावित्रा दुरा (आस्था) ले कडा आपति जनाएकी छिन्।bipal
उनले आम जनतामा राजनितिक चेतना फैलाउन र भेटघाटका शिलशिलामा हिडेका सेक्रेटरी थापालाई बिना कारण नियन्त्रण लिएर मानब अधिकारको गम्भिर उल्लंघन गरेको बताईन ।
ब्युरो ईन्चार्ज आस्थाले पक्राउ परेका थापालाई निसर्त तत्काल रिहा नगरे सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने समेत चेतावनी दिएकी छिन ।
nepalsandesh



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog