Friday, June 3, 2016

बक्सर मोहम्मद अलीको निधन

अस्वस्थ भएपछि दुईदिन अघि अस्पताल भर्ना भएको अलीको शनिबार निधन भएको बीबीसीले जनाएको छ ।
उनी अस्पताल भर्ना भएको खबरपछि विभिन्न सामाजिक सञ्जालमा उनको स्वास्थ्य लाभको कामनासहितका लाखौं शुभकामनाका सन्देश तथा कमेन्ट लेखिएका थिए ।5
अली पार्किन्सन रोगबाट ग्रसित थिए । पूर्व विश्व च्याम्पियन अलीलाई पहिले पिशाब नलीमा संक्रमण देखिएको थियो । सोही संक्रमण बडेपछि २०१४ को डिसेम्मरमा अस्पताल भर्ना गरिएको थियो ।
अली तीन पटक विश्व च्याम्पियन भएका थिए । पहिलोपटक उनले १९६४ मा विश्व च्यापियन्सको उपाधि पाएका थिए भने १९७४ र १९७८ मा पनि सोही उपाधी दोहोर्‌याएका थिए । annapurnapost



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog