Thursday, June 9, 2016

साउदी पुगेका झापालीको मृत्यु

सुरुङ्गा (झापा), २७ जेठ । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका एक झापालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चकचकी–२ का भवानी गोश्वामी रहेका छन् । pugekaउनको बुधबार मृत्यु भएको उनका बुबा दयानन्द गोश्वामीले जानकारी दिनुभयो । मृत्युको कारण खुल्न नसकेको बताइएको छ ।
गोश्वामी रोजगारीको सिलसिलामा सन् २०१२ देखि साउदी अरबमा रहेका थिए । रासस
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog