Thursday, May 26, 2016

दुर्घटनामा छ जनाको मृत्यु , छ जना घाइते

रामेछाप, पुरानो सदरमुकाम रामेछापडाँडादेखि हिमगङ्गा गाविसतर्फ जाँदै गरेको बिपी यातायातको ना१ज ४१६१
नंको टाटासुमो गाडी आज रामेछाप नगरपालिका–१ ओख्रेनीमा दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्
16
मृतकको सनाखत हुन नसकेको प्रहरी निरीक्षक मख्खन यादवले घटनास्थलबाट जानकारी दिनुभयो ।

सो टाटासुमो सडकबाट ३०० मि तल खसेको थियो । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल रामेछाप ल्याइपु¥याइएको छ ।

शव घटनास्थलमै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राससnews24nepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog